८ बैशाख २०८१, शनिबार | April 20, 2024

एकै पटक १४ कर्मचारी कोरोना संक्रमित भएपछि बाँके मालपोत ३ दिन बन्द



नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित मालपोत कार्यालयमा एकै पटक १४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको काम ३ दिनका लागि स्थगित गरिएको छ ।

शनिबार भेरी अस्पताल प्रयोगशालाबाट आएको पीसीआर रिपोर्टमा एकसाथ १४ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको हो । प्रमुख मालपोत अधिकृत प्रेम दौल्यालले एक सुचना प्रकाशित गर्दै भाद्र ३१ गते सम्मका लागि कार्यालय बन्द रहने जानकारी दिएका छन् ।

जोखिम नियन्त्रण गर्नका लागि कार्यालय बन्द गर्नु परेको सुचनामा उल्लेख गरिएको छ । बाँके मालपोत जिल्लामा सबैभन्दा बढी भिड हुने कार्यालय मध्यमा पर्दछ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : २७ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा