२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

राज्यका सबै अङ्ग परिचालित छन्, तैपनि रोकिँदैन भाइरस संक्रमणको फैलावट

बुटवल । सरकारले नानीदेखिको बल लगाएर संक्रमण नियन्त्रण गर्न जुटे पनि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस फैलने क्रम घट्नुका सट्टा अझै बढी रहेको छ । विश्वसमूदायसँगै नेपालमा पनि पछिल्लो १ महिनादेखि मृत्यु दर बढेको देखिएको छ । नेपालमा कोरोना संक्रमणको संख्या बढ्नु र लकडाउन वा निषेधाज्ञा जारी गर्ने कार्य एक आपसमा प्रतिस्पर्धा गरे जस्तै…