कपिलवस्तु । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कपिलवस्तु नगरपालिका १ तौलिहवा निवासी ६२ वर्षीय बनारसी बर्माको सोमबार मृत्यु भएको हो । मिर्गौलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । मृत्युपछि उनको स्वाब…