३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

उपत्यकामा आइसोलेसन बनाउन जटिलता रहेको प्रधानमन्त्रीलाई जानकारी, जटिलता फुकाउने प्रधानमन्त्री ओलीको आश्वासन

काठमाडौं । बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको छ। बागमती प्रदेसका ११ वटा जिल्लामा आइसोलेसन केन्द्र तथा क्वारेन्टाइनको व्यवस्थापन गरेको बागमती प्रदेस सरकारले काठमाडौं र ललितपुरमा पनि आइसोलेसन केन्द्र स्थापना गर्ने तयारीका लागि नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा…