बुटवल । विश्वव्यापी महाकारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट उच्च सतर्कता अपनाउनका लागि बुटवल उपमहानगरपालिकाले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन जनतालाई अपिल गरेको छ । उपमहानगरले अत्यावश्यक बाहेर घर बाहिर ननिस्कन र निस्केकाहरुलाई पनि घरमा गएर बस्नका लागि आग्रह गर्दै नगर भित्र माइकिङ गरि जानकारी गराएको छ । सरकारले कोरोना संक्रमण रोक्नका लागि सोमबारदेखि भारत तथा…