१ चैत्र २०८२, आइतबार | March 15, 2026

रुकुम घटनाका मृतक र घाइतेका परिवारलाइ राहत दिइने

काठमाडौं । सरकारले रुकुम घटनाका मृतक परिवारलाई राहतस्वरुप १०/१० लाख उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रुकुम घटनाका मृतकलाई १०/१० लाख आर्थिक सहयोग र घाइतेको उपचार खर्च व्यवहोर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार मृतक भेरी नगरपालिका नवराज विक र…