१ चैत्र २०८२, आइतबार | March 16, 2026

मदिरा सेवन र बिक्री वितरणमा रोक

बैतडी । मदिराका गाउँमा कारण विभिन्न खालका समस्या सिर्जना भएको भन्दै बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा मदिरा बिक्री र सेवनमा रोक लगाएको छ । बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको हो । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ…