२२ माघ २०८२, बिहिबार | February 5, 2026

१५ दिन सरकारी कार्यालय बन्द गर्न सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय १५ दिन बिदा गर्न सिफारिस गरिएको छ । उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणको जोखिम झन बढेको भन्दै बैठकले सबै सरकारी कार्यालय बन्द गर्न कोरोना भइरस…