४ भदौ २०८३, बिहिबार | August 20, 2026

आज प्रधानमन्त्रीको हैसियतमा केपी ओली निर्वाचन आयोग पुगे, निर्वाचनको तयारीका विषयमा छलफल

काठमाडौं । यस अघि पार्टी अध्यक्षका हैसियतले निर्वाचन आयोग पुग्ने गरेका प्रधानमन्त्री केपी ओली आज भने प्रधानमन्त्रीको हैसियतले आयोग पुगेका छन् । बिहान ११ः५० बजे आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेर निस्केका छन् । प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग १ घण्टा छलफल गरेका थिए ।…