१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मोरक्कोमा बाढीपहिरोका कारण कम्तिमा २४ जनाको मृत्यु, खोजी तथा उद्धारको प्रयास जारी



एजेन्सी । मोरक्कोमा अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमवार आएको बाढीमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

घटनास्थलबाट २४ शव निकालिएको र १० जनाको उद्धार गरिएको समाचार संस्था एएफपीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

मृतकहरु सबै गैरकानुनी रुपमा सञ्चालित कपडा कारखानामा काम गर्ने २० देखि ४० वर्ष उमेर समूहका कामदार रहेको जनाइएको छ ।

घटनास्थलमा खोजी तथा उद्धारको प्रयास जारी छ । घटनामा थप कति कमदारहरू परेका छन् भन्ने यकिन हुन सकेको छैन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : ५५ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।