२१ माघ २०८२, बुधबार | February 5, 2026

अनेसास पोर्चुगलको अध्यक्षमा स्पन्दन बिनोद

काठमाण्डौ । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयां नेतृत्व चयन भएको छ । राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनले साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिती सर्वसम्मत चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा बद्रिबाबु पोखरेल चयन भएका छन् भने…