बुटवल । कोरोना भाइरसको संक्रमित बढ्ने क्रम नरोकिएपछि भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ। यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएकोमा अवधि सकिनु अघि नै लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन सुरु…