पहिलो पाईला नेपालद्धारा बुद्धभुमिका २ सय बढि बालबालिकालाई न्यानो कपडा बितरण गरेका छ । पहिलो पाईला नेपाल केन्द्रिय कमिटी, पहिलो पाईला नेपाल बुटवल शाखा र बुद्दभुमि नगरपालिकाको संयुक्त आयोजनामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो । न्यानो माया अभियान अन्र्तगतको न्यानो कपडा वितरण कार्यक्रम बुद्धभुमि नगरपालिका वडा नं.८ स्थित श्री आधारभुत विद्यालयमा अध्ययनरत २…