२ भदौ २०८३, मंगलबार | August 18, 2026

तिनाउ मिसन डेभलपमेण्ट बैंकको नयाँ शाखा नवलपरासीको कावासोती र धारापानीमा

बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आप्mनो ५६ र ५७ औं शाखा संचालनमा ल्याएको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको विकास बैंकले नवलपरासी पुर्वको कावासोती नगरपालिका वडा नं. २,थानाचोक र देवचुली नगरपालिका वडा नं. ११, धारापानीमा आजबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो । शाखाकार्यालय कावासोतीमा बैंकका संचालक समितका अध्यक्ष जीवन प्रसाद ओझा एवं कावासोती…