काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेका कर्णालीका कप्तान सोमपाल कामीले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई फिल्डिङको लागि आमन्त्रण गरे । कर्णालीको यो चौथो खेल हो । यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गरेको कर्णाली सुदूरपश्चिम रोयल्ससँग…