३० चैत्र २०८२, सोमबार | April 13, 2026

माओवादीसहित कम्युनिष्ट र बामपन्थी समुहबीच एकता गर्न एकीकृत समाजवादीले बनायो वार्ता टोली

काठमाडौँ । माओवादी लगायत कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकता गर्न नेकपा एकीकृत समाजवादीले वार्ता टोली गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएका छन् । वार्ता टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन् । वामपन्थी, कम्युनिष्ट तथा समाजवादी…