काठमाडौं । अरनिको राजमार्गमा दूध संकलन गर्ने भ्यान दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्। प्रहरीका अनुसार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित सडक खण्डबाट आज बिहान करिब ५स्२० बजे बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको हो। उक्त गाडी पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका…