बुटवल । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षण तथा भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणबाट थप ९ जनामा कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरका ३७ बर्षिय पुरुष र बांके नरैनापुर १, ३ र ५ नम्बर वार्ड ठेगाना भएका १८, २०,…