२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कमजोर राष्ट्रवाद र देशभक्तिको अभावमा बढ्दो भारतीय अतिक्रमण

काठमाडौं । छिमेकी भारतले नेपालमाथि पटकपटक अतिक्रमण गर्दै आएको छ । नेपाली भूमि अतिक्रमणको घटना वर्षेनी सञ्तार माध्यमका समाचार बन्छन् । तर, सीमा सुरक्षा गर्न सरकार जहिले पनि उदासिन बन्दै आएको छ । भारतले जवरजस्ती सीमा क्षेत्रमा अन्तराष्ट्रिय सीमासम्बन्धी कानुनको उल्लंघन गर्दै अत्याचार गरे पनि नेपाल सरकारका लागि भने त्यो विषय केवल कागजी प्रतिक्रियाको विषय…