काठमाडौं । सरकारले लकडाउन केहि खुकुलो बनाउने निती लिएसंगैकाठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सवारी साधन स सर्त चल्न पाउने भएकाछन् । आईतबार देखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबिच भएको बैठकले गरेको प्रस्तावलाई गृहमन्त्रालयले स्वीकृति दिएपछि समय…