९ चैत्र २०८२, सोमबार | March 23, 2026

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले हेलिकोप्टरमार्फत झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदान केन्द्रहरू घुम्ने योजना बनाएको विषय विवादमा परेको छ । काठमाडौंमा मतदान गरेपछि हेलिकोप्टर चढेर झापा-५ का सबै मतदान केन्द्र अवलोकन गर्ने तयारी गरेको जानकारी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा विरोध भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले…