९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले यसपटक मतदान नगर्ने भएका छन् । सर्लाही ३ बाट नेकपाको उम्मेदवार रहेका उनले उम्मेदवार भएको निर्वाचन क्षेत्र नछाड्ने निर्णय गरेसँगै उनले यसपटक मतदान नगर्ने भएका हुन् । श्रेष्ठ गोरखाको सिरानचोक गाउँपालिका–८ का मतदाता हुन्। उम्मेदवार रहकै क्षेत्रमा व्यस्त रहनु परेकाले यसपटक श्रेष्ठ मतदान गर्न गोरखाको…