२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला साढे ९ हजार रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार आइतबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्यमा…