२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

भर्चुअल दशै शुभकामना उपयुक्त

बुटवल । कोभिड-१९ को महामारीको बेला भर्चुअल दशै शुभकामना उपयुक्त हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४६ नियमित बैठकमा बोल्ने बक्ताहरुले कोभिड संक्रमण बढ्दै गएको बेला घरमै सिमित रहेर दशैतिहार जस्ता पर्वहरु मनाउनुपर्ने सुझाव दिएका छन । असत्यमाथि सत्यको विजय प्राप्त गरेको दिनका रुपमा हिन्दु धर्मावलम्बीहरुको महान…