२ बैशाख २०८३, बुधबार | April 15, 2026

एक घण्टा पछि धकेलियो नयाँ मन्त्रीहरुको शपथ

काठमाडौं । आज २ बजेका लागि तय भएको अन्तरिम सरकारका नयाँ नियुक्त मन्त्रीहरूको शपथको समय एक घण्टा पछि सरेको छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ यसअघि दिउँसो २ बजेका लागि तय भएपनि उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जनाएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार…