३० पुस २०८२, बुधबार | January 15, 2026

‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’

जनकपुरधाम । मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक रुपमा बढ्दै गएको सवारी दुर्घटना तथा यातायात क्षेत्रमा देखिएको समस्या समाधान सबैको सहयोग आवश्यक रहेको बताएका छन् । यातायात व्यवस्था कार्यालय धनुषा, जनकपुरधामद्वारा आज जनकपुरमा आयोजित ट्राफिक प्रहरी र स्थानीय चुनौती बनेको बताए । प्रदेश सरकारलाई सबैभन्दा बढी राजस्व यातायात कार्यालयबाट आएको जानकारी दिँदै…