काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोली आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन । विश्व विजेता वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्न टोली यूएई जान लागेको हो । नेपाल क्रिकेट सङ्घ ९क्यान०का प्रवक्ता छुमी लामाका अनुसार नेपाली टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई जाँदैछ । यसअघि शुक्रबार नै प्रस्थान गर्ने तयारी भए पनि भिसा नपाउँदा टोलीको यात्रा…