३० पुस २०८२, बुधबार | January 15, 2026

सिंहदरवारमा प्रमुख तीन दलका शिर्ष नेताको बैठक

काठमाडौं। प्रमुख तीन दलका शिर्ष नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा उक्त बैठक बसेको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीका संक्रमणकालिन न्याय सल्लाहकार अग्नीप्रसाद खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृह मन्त्री रमेश लेखक तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव बर्षमान…