२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

रुपन्देही उद्योग संघको उद्योग अवलोकन जारी, संरक्षण तथा राहतको प्याकेज ल्याउन माग

बुटवल । रुपन्देही उद्योग संघले कोरोना संक्रमणबाट औद्योगिक क्षेत्रमा परेको प्रभाव तथा उद्योग सञ्चालनमा भैरहेको कठिनाइका बारेमा प्रत्यक्ष अवलोकन अध्ययन गर्ने अभियानलाई जारी राखेको छ । संघले आफ्ना सदस्य उद्योगहरुसहित रुपन्देहीमा कोरोना संक्रमणले आर्थिक क्षेत्रमा परिरहेको असरका बारेमा जानकारी लिन उद्योगहरुको स्थलगत अवलोकन गरेको जनाएको छ । यसैक्रममा शुक्रवार संघको एक टोलीले नेपाल कै ठूलो…