१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नवलपरासी देवचुलीका कोरोना संक्रमितको उपचारका क्रममा चितवनमा मृत्यु



चितवन । नवलपरासी पूर्व देवचुली नगरपालिका ११ बाट उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ बर्षिय पुरुषको गयराती १२ः१८ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

गत भाद्र २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनि मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोनासंग मिल्दो लक्षण देखिएपछि अस्पतालमा गरिएका पीसीआर परीक्षणमा भाद्र २६ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।पुरुषको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ३९ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका