६ बैशाख २०८३, आइतबार | April 19, 2026

जेनजी आन्दोलनमा आगजनी गरिएको बुटवलको ड्रिम इन्टरनेशनल होटल अनाथहरुलाई खाना खुवाउँदै पुनः सञ्चालन

बुटवल । गत भदौं २३ र २४ गते जेनजी आन्दोलनकारीले आगजनी गरेको बुटवलस्थित ड्रिम इन्टरनेशनल होटेलले अनाथ तथा अपाङ्गहरुलाई खाना खुवाउँदै मंगलबारदेखि पुनः सेवा सञ्चालनमा ल्याएको छ । होटलका सञ्चालक पर्यटन व्यवसायी तथा समाजसेवी गोपाल रानाले बुटवलको देविनगरस्थित आपाङ्ग आश्रमका आश्रितहरुलाई होटलमा ल्याएर खाना खुवाउँदै सेवा पुनः सञ्चालन गरिएको घोषणा गरे । यस होटलमा ६०…