नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । जिल्ला शाखा बाँकेले आफ्नो छुट्टै वेबसाइटको बुधबारदेखि सञ्चालनमा ल्याएको हो । बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा शाखाको नेपालगञ्ज(४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालयमा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमका बीच वेवसाईट शुभारम्भ गरिएको हो । वेवसाईटको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष…