२५ श्रावण २०८३, सोमबार | August 10, 2026

युवा समूहद्वारा अनाथलाई खाना

तिलोत्तमा । नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा–१५ कोटिहवामा आश्रित बालबालिकाहरुलाई यहाँको एक युवा समूहले खानाको व्यवस्था गर्नुका साथै खाद्यान्न हस्तान्तरण गरेको छ । रुपन्देही युवा समूह तिलोत्तमा नगर समितिले कोभिड–१९ ले पारेको असरका कारण अनाथ आश्रममा आश्रित बालबालिका पनि प्रभावित भएको ठहर गर्दै शनिबार आश्रममै पुगेर बालबालिकालाई खाना खुवाउने व्यवस्था मिलाएको हो । त्यस अवसरमा…