२५ मंसिर २०८०, सोमबार | December 11, 2023

रोटरी लुम्बिनी स्टार्सद्वारा घाइते आशिषलाई १० हजार सहयोग



बुटवल । रोटरी क्लव अफ लुम्बिनी स्टार्स बुटवलले आर्थिक समस्यामा परेका दुर्घटनामा परेका आशिष थापा मगरलाई १० हजार रूपैयाँ नगद हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष बालकृष्ण पाण्डेले क्लवका सदस्यहरुले आफ्नो फजुल खर्च कटाएर बिरामी आशिषलाई आर्थिक सहयोग गरेको बताए ।

बाग्लुङ्ग जिल्ला स्थायी घर भएका २८ वर्षिय आशिष लकडाउनको समयमा चितवनबाट हिड्दै बुटवल आउने क्रममा नवलपरासीको भुताहमा भारतीय गाडीले ठक्कर दिएर घाइते भएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत उनको बुटवलका अशोक बज्राचार्यले उनको उपचार र हेरचाह गरिरहेका छन् । विरामी शुक्रबार मात्रै होसमा आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : ४१ बजे

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका

एनिमलको टक्करमा परेको ‘सामबहादुर’को दोस्रो साताको कमाइ बढी

मुम्बइ । विक्की कौशलको पछिल्लो रिलिज फिल्म ‘साम बहादुर’ रणवीर