३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

लकडाउनकै बीच चोरबाटो रुपन्देही आएका थिए कोरोना पोजिटिभ युवा

बुटवल । शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका रुपन्देहीका एक युवा लकडाउनकै बीच चोरबाटोबाट नेपाल प्रवेश गरेको थाहा भएको छ । भारतको दिल्लीमा बस्दै आएका २५ वर्षीय युवा गत बैशाख ५ गते लकडाउनकै बीच चोर बाटोबाट आएका थिए । कोटहीमाई गाउँपालिका निवासी ती युवा ठोठरी नाकाबाट नेपाल आएको थाहाहुने वित्तिकै कोटहीमाईस्थित माझगावा आदर्श माविको क्वारेन्टाइन राखिएको…