२४ श्रावण २०८३, आइतबार | August 9, 2026

चाडपर्वलाई मौलिकतामा ल्याउन सुझाव

साउन । एउटा फरक र विशेष सामाजिक महत्व बोकेको गाईजात्रा पर्वलाई मौलिक बनाउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताए । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको शनिबार भएको ४ सय ३४ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली पर्व, संस्कृति जोगाउने गरि लाग्नुपर्ने बताएका हुन । क्लबका अध्यक्ष गोपाल ज्ञवालीले गाईजात्रा नेवारी समुदायमा अाफना अाफन्तको मृत्युको…