बुटवल । बिश्व संगित दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल प्रदेश नं. ५ ले आयोजना गरेको प्रदेशस्तरीय लोकगित प्रतियोगितामा रुपन्देहीकी लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुपन्देहीकी लालमाया थापा प्रथम भएकी छिन । त्यस्तै प्रतिष्ठान गुल्मीकी लालुमाया कुँवर द्वितीय, प्रतिष्ठान रुकुम पुर्वकी उर्मिला गौतम तृतीय र प्रतिष्ठान कपिलवस्तुका रबीन परियार र…