१ माघ २०८२, बिहिबार | January 15, 2026

चिनिया बिदेश मन्त्रीले भने, ‘चीन इरानकाे समर्थनमा उभिन्छ’

काठमाडौं । चीनले इरानलाई समर्थन गर्ने भएको छ । इरान माथी इजरायली हमला भए पछि भएको पहिलो बार्तामा चीनले सो प्रतिबद्दता जनाएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षी अब्बास अराघचीसँगको फोन बार्तामा सो प्रतिबद्दता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।चीनले भन्यो, ‘तेहरानलाई आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सहयोग गर्नेछ ।’…