बुटवल । बुटवलमा सम्पन्न प्रथम पालिका स्तरिय खुल्ला पुरुष डोरि तान (टग अफवार) प्रतियोगिताको उपाधि तिलोत्तमास्थित फिजिकल फिटनेशले चुमेको छ । नेपाल खेलकुद महासंघ रुपन्देही जिल्ला कमिटिको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको फाईनलमा विभागिय टिम शस्त्र प्रहरी (एपिएफ) लाई २-१ सेटमा पराजित गर्दै फिजिकल फिटनेश विजेता बनेको हो । उपाधिसंग फिजिकल फिटनेश नगद ५० हजार रुपैया,…