नेपालगन्ज । नेपालगन्जमा आयोजना गरिएको वेष्टर्न ट्राभल मार्ट सम्पन्न भएको छ । २ दिनका लागि फरक फरक बिधाका कार्यक्रम सहित आयोजना गरिएको ट्राभल मार्ट आइतबार राती सम्पन्न भएको हो । ट्राभल मार्ट अन्तर्गत नेपालगन्जको त्रिभुवन चौक स्थित सदरलाईनमा गरिएको रैथाने खाना महोत्सव (फुड लेन) मा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । नेपालगन्जको त्रिभुवनचोकमा आयोजना गरिएको…