१९ बैशाख २०८१, बुधबार | May 2, 2024

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्य कारिणी समितिको बैठक जारी छ । हिजो देखि काठमाडौं, बुद्द नगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ । गत असोज ८ गते केन्द्रीय कार्य समिति बिस्तार गरे पछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो…