६ बैशाख २०८१, बिहिबार | April 19, 2024

टुँडिखेलमा संविधान दिवस (फोटोफिचर)

काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह जारी रहेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी भएका छन् । कार्यक्रममा प्रमुख अतिथिकारुपमा राष्ट्रपति पौडेलले सलामी ग्रहण गरेका छन् । विशेष समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अबको कार्यसूची…