बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल बुधबार हुने भएको छ । बुधबार दिउसो एक बजे एभरेष्ट माविको भलिवल ग्राउण्डमा फाईनल खेल हुने भएको हो । मंगलबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु भएका छन् भने पहिलो सेमिफाईनलमा विजयी हुँदै न्यु होराइजन मावि फाईन प्रवेश गरेको छ । बुधबार…