२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जनकपुरधाम । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको साधारण साधारण सभामा आगामी मंसिर २६ र २७ गते बागमती प्रदेशमा गर्ने निर्णय गरेको छ ।  असोज २२ र २३ गते जनकपुरधाममा सम्पन्न महासंघको पाँचौँ पूर्ण बैठकले उक्त निर्णय गर्दै पत्रकारका अधिकार, प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रका समस्यालाई समेटेर १६ बुँदे जनकपुरधाम घोषणा जारी गरेको छ । बैठकले…