३ माघ २०८२, शनिबार | January 17, 2026

जिल्ला अदालतको फैसला उल्ट्याउँदै अफताव आलमलाई उच्च अदालतबाट सफाइ

काठमाडौं । ईट्टाभट्टामा जिउँदै मान्छे जलाएको मुद्दामा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा उच्च अदालत वीरगन्जले उल्ट्याइदिएको छ । बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो । इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको कसुरमा जिल्ला अदालतबाट उनी विरुद्ध…