बुटवल । नेपालको औद्योगिक विकासका लागि पुराना उद्योग विरोधी नीतिमा सुधार गर्दै नयाँ ढंगले औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको रुपन्देही उद्योग संघका अगुवाहरूले बताएका छन् । उनीहरूले नयाँ औद्योगिक क्षेत्रको निर्माण र त्यसको उपयोगका लागि ठोस पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् । बुटवल उद्योग संघको २४ औं बार्षिक साधारणसभामा बोल्ने वक्ताहरूले औद्योगिक क्षेत्रभित्र उद्योग…