२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

पाल्पा कृषिको प्रचुर सम्भावना भएको जिल्ला : उम्मेदवार श्रेष्ठ

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले पाल्पा जिल्ला कृषि क्षेत्रमा प्रचुर सम्भावना भएको जिल्लाको रुपमा रहेको बताएका छन । उनले जिल्लामा नगदेबालीको रुपमा अकबरे खुर्सानी, सुन्तला, तेजपात, अदुवा, बेसार उत्पादनको राम्रो सम्भावना रहेको बताएका छन । त्यससंगै जिल्लाका माडीफाँट, कचलफाँट, सर्देवाफाँट, अर्गलीफाँट, चहलाफाँट साथै मदनपोखरामा तरकारी तथा अन्नबाली उत्पादन…