१० बैशाख २०८३, बिहिबार | April 23, 2026

बुटवलमा होटल व्यवसायी संघद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । वर्षभर व्यवसायमा व्यस्त रहने महिला व्यवसायीबीच शुभकामना आदानप्रदान, नाचगान र दर खुवाएर कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले तीजलाई प्रायः गलत रूपमा व्याख्या गर्ने प्रवृत्ति रहेको उल्लेख गरिन् । उनले तीजलाई केवल…