काठमाडौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गरेको घोषणा गरेकी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय पुगेकी छिन् । थापागाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उदघाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गरेकी छन् । मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय सञ्चालनमा ल्याइएको…