काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले सामाजिक सद्भावमा चुनौती थपिएको निष्कर्ष निकाल्दै प्रमुख राजनीतिक दलहरूले शान्ति, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयमता अपनाउन संयुक्त अपिल गरेका छन्। उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। राष्ट्रिय…